सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी
२० फागुन, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । बुधबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा परिषदको बैठक सुरू भएको हो।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, परराष्ट्र मन्त्री बालानन्द शर्मा, वन मन्त्री माधव चौलागाईं, प्रधान सेनापति अशोक सिग्देल र मुख्य सचिव सुमनराज अर्याल सहभागी छन् हुनुहुन्छ ।
प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार १६:०९










