१९ फाल्गुन २०८२, मंगलवार | Tue Mar 3 2026

विन नेपाल लघुवित्तले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने

१९ फागुन, काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। फागुन १७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगरी सेयरधनीहरुलाई निराश बनाएको हो ।

साथै, उक्त बैठकले सोही बमोजिमको वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागि पठाउने निर्णय गरेको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार ११:१९