११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

प्रि ओपन सेसनमा करिब १८ अंकले बढ्यो नेप्से

१९ फागुन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १८ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १७.७३ अंकले बढेर २६९१.७० विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६८ स्टकको ९० पटकको कारोबारमा १६ लाख ६१ हजार ९७५ रुपैयाँ ४० पैसाबराबरको ४ हजार १११ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : March 3, 2026 at 10:59 am