प्रि ओपन सेसनमा करिब १८ अंकले बढ्यो नेप्से
१९ फागुन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १८ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १७.७३ अंकले बढेर २६९१.७० विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ६८ स्टकको ९० पटकको कारोबारमा १६ लाख ६१ हजार ९७५ रुपैयाँ ४० पैसाबराबरको ४ हजार १११ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १०:५९










