२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

आईपीओ निष्काशन गर्दै अन्नपूर्ण राठी केवल्स

१८ फागुन, काठमाडौं । अन्नपूर्ण राठी केवल्स इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको विशेष प्रस्ताव पारित गर्न फागुन २५ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

सभाबाट कम्पनीको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनुका साथै नगद लाभांश वितरण गर्ने, कम्पनीको सेयर बिक्री पश्चात विदेशी लगानी भित्राउने, नगद लाभांश वितरण तथा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरिनेछ ।

प्रकाशित मिति : 14:14