आज यी शाखाबाट बैंकिङ्ग सेवा प्रदान गर्दै बैंकहरु
१८ फागुन, काठमाडौं । रङहरुको पर्वको रुपमा मनाइने फागुपर्व आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ। होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ। सरकारले आज सार्वजनिक बिदा दिएपनि बैंकहरुले आंशिक शाखाहरुबाट बेंकिङ्ग सेवा दिएका छन्।
वाणिज्य बैंक तथा विकास बैंकहरूले आफ्ना सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै बिदाको दिन समेत बैंकिङ्ग सेवा दिएका हुन्।








प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार ११:१०










