१७ फाल्गुन २०८२, आईतवार | Sun Mar 1 2026

रुपन्देही-२ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने

१७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने भएको छ ।

देशकाे आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेकाले पौडेललाई मतदान गर्ने निर्णय भएको राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार १४:३३