२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

नेप्सेमा थप ५ लाख ९ हजार कित्ता बोनस सेयर सूचिकृत

१५ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत बोनस बापतको ५ लाख ९ हजार २४.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : 13:51