६ भदौ २०८३, शनिबार | Sun Aug 23 2026

रुकुम पश्चिममा जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टीको समर्थन

१५ फागुन, काठमाडौं । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टीले समर्थन गरेको छ।

उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै शर्मालाई समर्थन गरेको घोषणा गर्नुभएकाे हाे ।

प्रकाशित मिति : February 27, 2026 at 12:33 pm