३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

प्रि ओपन सेसनमा करिब १७ अंकले बढ्यो नेप्से

१४ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १७ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १६.८९ अंकले बढेर २६६५.७९ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ७२ स्टकको ९९ पटकको कारोबारमा १ करोड ६५ लाख २७ हजार ४०५ रुपैयाँ ४० पैसाबराबरको २१ हजार १५७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:56