१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

चुनावको मुखमा सिंगापुर उडे शेरबहादुर देउवा

१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नुभएको छ । स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर प्रस्थान गर्नुभएको हो ।

देउवा बुधबार राति सिंगापुर एयरलाइन्सको उडानबाट त्यसतर्फ प्रस्थान गर्नुभएको त्रिभुवन विमानस्थल स्रोतले  जनाएको छ ।

प्रकाशित मिति : February 26, 2026 at 10:02 am