३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

सोलु हाइड्रोपावरको सेयर डिम्याट खातामा जम्मा

१३ फागुन, काठमाडाैं । सोलु हाइड्रोपावर लिमिटेडको सेयर  सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएको छ। सिडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सम्बन्धित हितग्राही खातामा सेयर जम्मा गरेको हो। कम्पनीको सेयर ‘एसओएचएल’ संकेतमा दोस्रो बजारमा कारोबार हुनेछ।

अब उक्त सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएपछि नियमित कारोबारमा आउनेछ।

प्रकाशित मिति : 15:07