१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

नेप्सेमा १ लाख ६५ हजार कित्ता बोनस सेयर सूचिकृत

१२ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको १ लाख ६५ हजार ८५.५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १५:१५