१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

प्रि ओपन सेसनमा करिब साढे २ अंकले घट्यो नेप्से

१२ फागुन, काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से २.३० अंकले घटेर २६१४.६६ विन्दुमा झरेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४० स्टकको ४९ पटकको कारोबारमा ५ लाख ७४ हजार ५०८ रुपैयाँबराबरको १ हजार १५० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १०:५६