११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से

११ फागुन, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेको छ। यस दिन सो सेसनमा १.१५ अंकले घटेर २६१३.४० विन्दुमा झरेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १०:५८