१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से

११ फागुन, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेको छ। यस दिन सो सेसनमा १.१५ अंकले घटेर २६१३.४० विन्दुमा झरेको छ।

प्रकाशित मिति : February 23, 2026 at 10:58 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/