प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से
११ फागुन, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेको छ। यस दिन सो सेसनमा १.१५ अंकले घटेर २६१३.४० विन्दुमा झरेको छ।
प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १०:५८