प्रि ओपन सेसनमा साढे १ अंकले घट्यो नेप्से
१० फागुन, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से १.४८ अंक घटेर २६४०.६६ विन्दुमा झरेको छ।
आइतबार प्रि ओपन सेसनमा ४६ स्टकको ९७ पटकको कारोबारमा ३ करोड ४० लाख ७८ हजार ३३ रुपैयाँ ६० पैसाबराबरको ५१ हजार ९१४ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार ११:०१










