८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छः केपी शर्मा ओली

७ फागुन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शमौ ओलीले देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको निर्वाचनका लागि बिहीबार एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशलाई प्रयोगशाला बनाउन खोजिएको बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदैछ ।’

प्रकाशित मिति : February 19, 2026 at 1:31 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/