१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

कांग्रेसले सार्वजनिक गर्यो प्रतिज्ञापत्र

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको हो ।

बुधबार पार्टी सभापति गगन थापाले जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।

प्रकाशित मिति : February 18, 2026 at 4:48 pm