कांग्रेसले सार्वजनिक गर्यो प्रतिज्ञापत्र
६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको हो ।
बुधबार पार्टी सभापति गगन थापाले जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।
प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार १६:४८










