२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

साल्ट ट्रेडिङले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

२९ माघ, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १६ लाख ३ हजार ५८४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १०:५७