प्रि ओपन सेसनमा करिब १२ अंकले बढ्यो नेप्से
२८ माघ, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १२ अंक बढेर बन्द भएको छ। यस दिन यस दिन सो सेसनमा नेप्से ११.८१ अंक बढेर २६७३.९६ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ८२ स्टकको १८० पटकको कारोबारमा १ करोड १७ लाख २३ हजार ८१९ रुपैयाँ ३० पैसाबराबरको २९ हजार ९३९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : February 11, 2026 at 10:57 am









