२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा पंगेनी नियुक्त

२७ माघ, काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा विपिन विहारी पंगेनी नियुक्त हुनुभएको छ । माघ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पंगेनीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

पंगेनी संस्थापक सेयरधनी चौधरी ग्रुपको तर्फबाट प्रतिनिधिको रुपमा नियुक्त हुनुभएको हो ।

प्रकाशित मिति : February 10, 2026 at 5:55 pm