२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

यूनिभर्सल पावरको अध्यक्षमा उत्तम भ्लोन चयन

२६ माघ, काठमाडौं । युनिभर्सल पावरको अध्यक्षमा उत्तम भ्लोन चयन हुनुभएको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठले रिक्त अध्यक्ष पदमा लामालाई चयन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, उक्त बैठकले कम्पनी सचिवमा कविता निरौलालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : February 9, 2026 at 2:18 pm