जागिरकाे खाेजीमा हुनुहुन्छ ? लिबर्टी माइक्रो लाइफमा रोजगारीको अवसर
२५ माघ, काठमाडौँ। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका भित्र तथा बाहिरका शाखाहरुका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले बर्दिबास, गैंडाकोट, बेसीसहर, भैरहवा, बुटवल, नुवाकोट, बनेपा, जनकपुर, लम्की, कटारी, इटहरी, बिर्तामोड, बर्दघाट, टांडी, इनरुवा लागि कर्मचारी माग गरेको हो । इच्छुकले फागुन १५ गतेसम्ममा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १५:०३








