१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

प्रि ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से

२५ माघ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले बढेर बन्द भएको छ।  यस दिन सो सेसनमा नेप्से ३.६३ अंकले बढेर २७१२.३३ को बिन्दुमा बन्द भएको छ ।

प्रकाशित मिति : February 8, 2026 at 10:55 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/