प्रि ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से
२५ माघ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ३.६३ अंकले बढेर २७१२.३३ को बिन्दुमा बन्द भएको छ ।
प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १०:५५








