जीतेन्द्र नारायण देवले छाडे एमाले
१९ माघ, काठमाडाैं । नेकपा एमालेका नेता जीतेन्द्र नारायण देवले पार्टी परित्यागको घोषणा गर्नुभएकाे छ । सोमबार सामाजिक सञ्जालमार्फत विज्ञप्ती जारी गर्दै उहाँले एमाले परित्याग गरेको उल्लेख गर्नुभएकाे हाे ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १३:३३







