१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

एमालेले फागुनकाे पहिलो साता घोषणा पत्र सार्वजनिक गर्ने

१६ माघ, काठमाडौं । नेकपा (एमाले) ले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आगामी फागुनको पहिलो साता पार्टीको घोषणापत्र सार्वजनिक हुने जानकारी दिनुभएकाे हाे ।

प्रकाशित मिति : January 30, 2026 at 1:28 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/