१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

एमालेले फागुनकाे पहिलो साता घोषणा पत्र सार्वजनिक गर्ने

१६ माघ, काठमाडौं । नेकपा (एमाले) ले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आगामी फागुनको पहिलो साता पार्टीको घोषणापत्र सार्वजनिक हुने जानकारी दिनुभएकाे हाे ।

प्रकाशित मिति : 13:28