१४ माघ २०८२, बुधबार | Wed Jan 28 2026

प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से

१४ माघ, काठमाडाैं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १.७१ अंकले बढेर २७२८.२२ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ६६ स्टकको १६८ पटकको कारोबारमा १ करोड ४७ लाख ६९ हजार ७३९ रुपैयाँ ६० पैसाबराबरको २३ हजार ४८१ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १०:५८