१३ माघ २०८२, मंगलवार | Tue Jan 27 2026

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश

१३ माघ, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएकाे छ । श्रेष्ठलाई मंगलबार अध्यक्ष हर्क साम्पाङले स्वागत गर्नुभएकाे छ ।

अध्यक्ष साम्पाङले फेसबुकमा लेख्नुभएकाे छ, ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौं है त ।’

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १६:०५