६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

१३ माघ, काठमाडाैं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ०.१२ अंकले घटेर २७६८.९७ विन्दुमा झरेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६७ स्टकको १६३ पटकको कारोबारमा १ करोड ३१ लाख ५१ हजार २३२ रुपैयाँ ३० पैसाबराबरको २० हजार ९१ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार ११:००