१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

राष्ट्रियसभा सदस्यमा कांग्रेसका वासुदेव जंगली निर्वाचित

११ माघ, काठमाडौं। राष्ट्रियसभा सदस्यमा दाङका वासुदेव जंगली निर्वाचित हुनुभएको छ । जंगली ६३२२ मतभारसहित निर्वाचित हुनुभएको हो ।

उहाँ कांग्रेसबाट अपांग कोटामा उम्मेदवार बन्नुभएको थियो ।

प्रकाशित मिति : January 25, 2026 at 5:45 pm