१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

राष्ट्रिय सभामा लुम्बिनीबाट रामकुमारी झाँक्री निर्वाचित

११ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट एमाले नेतृ रामकुमारी झाँक्री निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाक्रीले ६ हजार ३३० मतभारका साथ निर्वाचित हुनुभएको हो ।

प्रकाशित मिति : 17:33