राष्ट्रिय सभामा लुम्बिनीबाट रामकुमारी झाँक्री निर्वाचित
११ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट एमाले नेतृ रामकुमारी झाँक्री निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाक्रीले ६ हजार ३३० मतभारका साथ निर्वाचित हुनुभएको हो ।
प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १७:३३






