एमाले ओखलढुङ्गाका अध्यक्षसहित पदाधिकारीले छाडे पार्टी, नेकपामा प्रवेश
९ माघ, काठमाडाैं । नेकपा एमाले ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहितका ३८ जना नेता कार्यकर्ताले पार्टी छाडेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ओखलढुंगा जिल्ला अध्यक्षसहित ३८ जनाले पार्टी छाडेकाे घोषणा गर्नुभएकाे थियाे ।
उहाँहरू शुक्रबार नै नेपाली कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन् । उनीहरूलाई संयाेजकम पुषपकमल दाहाल प्रचण्ड र सहसंयाेजक माधव नेपालले स्वागत गर्नुभयाे ।
प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १७:४०






