९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा

९ माघ, काठमाडौं । रेशम चौधरीले उम्मेदवारी खारेजको विरूद्ध  सर्वोच्चमा रिट दायर गर्नुभएकाे छ । कैलाली क्षेत्र नम्बर १ बाट मनोनयनपत्र दर्ता गर्नुभएकाे चौधरीले निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरी सर्वोच्च अदालत पुग्नुभएकाे हाे ।

 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १७:०२