गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
९ माघ, काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका छ। आज बसेको केन्द्रीय समिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हाे ।
उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गर्नुभएकाे थियाे । उहाँको प्रस्तावलाई बैठकले पारित गरेकाे हाे ।
प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १५:५६






