१४ कार्तिक २०८३, शुक्रबार | Sat Oct 31 2026

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

९ माघ, काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका छ। आज बसेको केन्द्रीय समिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हाे ।

उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गर्नुभएकाे थियाे । उहाँको प्रस्तावलाई बैठकले पारित गरेकाे हाे ।

प्रकाशित मिति : January 23, 2026 at 3:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/