१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

बाबुराम आचार्यले लिए उम्मेदवारी फिर्ता

९ माघ, काठमाडौँ । नेपाली कांग्रेसका बागी उम्मेदवार बाबुराम आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको छ । काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका आचार्यले टिकट नपाएपछि बागी उम्मेदवारी दिनुभएको थियो ।

प्रकाशित मिति : January 23, 2026 at 3:15 pm