९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालयमा गगन थापा

९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदभार ग्रहण गर्नुभएको छ। सभापतिमा निर्वाचित भएपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा पुगेर थापाले पदबहाली गर्नुभएको हो ।

पदभारपछि सानेपामा केन्द्रीय समिति बैठक बस्दै छ।

 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १४:५५