१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

गोरखा-२ बाट बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

९ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गर्नुभएको छ । गोरखा २ बाट उम्मेदवार हुनुभएको  भट्टराईले आज उम्मेदवारी फिर्ता लिने निर्णय गर्नुभएको हो ।

उहाँले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।

प्रकाशित मिति : January 23, 2026 at 1:30 pm