१८ माघ २०८२, आईतवार | Mon Feb 2 2026

कालीकोटमा बागी उठेका जीवन बुढाले लिए उम्मेदवारी फिर्ता

९ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटका नेता जीवन बुढाले उम्मेदवारी फिर्ता लिनुभएकाे छ । पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।

पार्टीका आधिकारीक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध उहाँले बागी उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १३:०२