रुपन्देही २ मा विष्णु पौडेलको उम्मेदवारी दर्ता
६ माघ, काठमाडाैं । नेकपा (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उम्मेदवारी दर्ता गर्नुभएकाे छ । प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर २ मा पौडेलले उम्मेदवारी दर्ता गर्नुभएकाे हाे ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १६:३४









