१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

काठमाडौँ–५ मा ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता

६ माघ, काठमाडौं । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । उहाँले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।

प्रकाशित मिति : January 20, 2026 at 4:14 pm