काठमाडौँ–५ मा ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
६ माघ, काठमाडौं । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । उहाँले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १६:१४









