काठमाडौं-३ बाट कुलमानले गराए उम्मेदवारी दर्ता
६ माघ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उमेदवारी दर्ता गराउनुभएको छ । घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उमेदवारी दर्ता गराउनुभएको हो ।
उहाँले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १६:००









