६ माघ २०८२, मंगलवार | Tue Jan 20 2026

ललितपुर-२ बाट जगदीश खरेलले दिए उम्मेदवारी

६ माघ, काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । खरेलले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट उम्मेदवारी दिनुभएको हो ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १५:५१